Posts

Showing posts with the label our culture is our identity

संस्कृति हाम्रो पहिचान

Image
Government be like  जात्रा रोके कोरोना रोकिन्छ 😂😂😂 । हजारौं, लाखौं मान्छे अस्ती फूटबल हेर्दा, भाडाको टट्टुहरु भेला गर्दा चाँहि खोइ कोरोनाको को पनि लाग्दो रहेन छ । अहिले लाग्छ कोरोना अरे, किन थाहा छ ? Holy wine ले मात्या छन्  सरकार के गर्नु, नेपाली कोदोको wine को चुस्कि लाग्या भए यस्तो नहुन्थियो कि 😂😂😂 ।  जुन देशको अस्तित्यो, नाम नै  संस्कृति क सम्पदासँग जोडिएको छ त्यही देशमा चाँही यस्त्यो बेहुँदा नियम , कानुन लाएर सबै आस्था, रितिरिवाज नस्ट पारिन खोजिन्छ खोइ के भन्ने एस्ताहरुलाई । अहिलेका महाराजहरुलाई थाहा छैन कि खोइ पृथिवी नारायण शाह जस्का पूर्वज मुस्लिम समुदायका हुँदाहुँदै पनि उपत्यकामा युद्द जितिसके पछी जात्रामा आफै  समावेश भई जात्रा सम्पन्न गरेको, पछि उहाको सन्ततिले तेसैलाई निरन्तर्ता गरेको कुराहरु । के कुरा गर्ने यस्ता अहिलेका टाठा बाठाहरु सँग , लज्जा हुँदैन कि क्या हो ? अचम्मा नै छ  संस्कृति  भित्र राजनिती देख्दा ।  प्रचार गर्नु पर्ने कुरालाई हतोत्साही  गरि राख्या छन् । दु:ख लाग्छ ।  जात्रा, मेरो तेरो होईन हाम्रो भन्...