Posts

Showing posts with the label Fear of Corona

कोरोनाको आतंक।

Image
लेखक: राजेश  श्रेष्ठ  विस्व   जगतमा नै फैलिएको कोरोनाले नेपाललाई भने अहिले सम्म चाहि छोएको छैन   भन्छन् र नेपालमा नि कोरोना फैलियो भनेर सुन्न नि नपरोस् । हामी सबैलाई थाहा नै छ , यदी नेपालमा यो रोगले नेपालीहरुलाई असर गर् ‍ यो भने हाम्रो स्थिति कस्तो   हुन्छ भनेर । सबै देश आफै कोरोना सँग लडिरहेको बेलामा हामीलाई सहयोग गर्न कोही पनि नहुन सक्छन् । यस बखतमा हामीले नै सतर्कता अपनाउनु पर्दछ , अर्काको आश नै किन गर्ने र , होइन र ! रोगले चाहि आज सम्म आउँदा ग्रसित भएको छैनम् तर डरले भने हामी जत्तिको ग्रसित अरु कोहि छैनन् होला । रोगले नखाको तर डरले खाको हामी जस्तै एउटा परिवारको कथा सुनाउन चाहे आज हजुरहरु सामु ।   एउटा परिवार , जसमा चार जना , दुई छोरा र पति पत्नी थिए । श्रीमान भने कामको शिलशिलामा विदेश पुगेका थिए । यसै क्रममा विस्व भरि नै फैलिरहेको कोरोना भाइरसले श्रीमान काम गरिरहेका ठाउँलाई नि छुई सकेको थियो । यता नेपालमा बसिर...