Posts

Showing posts with the label memories

भुलाउन सजिलो भएको भए ...

Image
पिउन त छोडेको थिए   तर फेरी तिम्रो याद आयो । पुराना अतितका दिनहरु भुलाउन हातले बोतलको साहारा लिन थाल्यो ।   दिनमा त एता उति झुलिएर   मस्तिकले नयाँ नयाँ कथाहरु कोर्न थाल्यो ।   तिम्रो सम्झनाहरुले गर्दा   रातमा   आजकाल   एक्लोपनाले पनि सताउन थाल्यो ।     सम्झनाहरु मेटाउन मिल्ने भएको भए सायद रात पनि क्षेणिक भरको हुन्थियो होला   । भुलाउन   त्यती सजिलो भएको भए यो मनमा अर्कैको बास   पनि   बस्थियो   होला । लेखक: राजेश  श्रेष्ठ  Enable Ginger Cannot connect to Ginger Check your internet connection or reload the browser Disable in this text field Edit Edit in Ginger Edit in Ginger × Enable Ginger Cannot connect to Ginger Check your internet connection or reload the browser Disable in this text field Edit Edit in Ginger Edit in Ginger ×