देशको प्रेम
निकै नै दुख , पसिना , र रगतले बनाइएको देश हो हाम्रो । कसैले बनाएर दिएको देश होइन हाम्रो । न उहिले जुक्न सिकेको थियो न त अहिले जुक्न जानेको छ । अहिले सम्म स्वतन्त्र मात्र एक मुलुक भएर बाच्न सकेको छ । नेपाली हामी , पुर्खाको इज्जत र मेहिनतको मान राख्न जानेका छौ । कमि कम्जोरी छ होला तर होस गरेस खुकुरी टल्काउदै शत्रुलाई सिदाउन अझै हामी नेपालीले जानेका छौ । हिमाल , पहाड , र मधे श को सेरोफेरोमा हुर्केको हामी गोर्खा ली । कसैले हाम्रो देश माथि आँखा गाड्छ भने कसम नेपाल आमाको फेरी अर्को इतिहास कोर्न पछी पर्दैन यो गोर्खा ली । सानो भनेर नहेप्नु माता सीता र गौतम बुद्ध जन्मेको देश हाम्रो , सगरमाथाले विस्व सामु उच्च पारेको । लाग्छ माया धेरै नै हामी नेपालीलाई हाम्रो जन्मभुमी नेपालको । लेखक: राजेश श्रेष्ठ Enable Ginger Cannot connect to Ginger Check your internet connection or reload the browser Disable in this...