Posts

Showing posts with the label strange love

Strange Love

Image
नजिक हुँदा टाढा भईदे हुन्थियो जस्तो हुने टाढा हुँदा नजिक नै भईदे हुने जस्तो लाग्न थाल्यो । खै कस्तो खालको प्रेम गरे मैले माया तिमी अगाडि हुँदा म   मा म नै हुन्न जस्तो लाग्न थाल्यो ।    तिमी विना दिन पनि खल्लो खल्लो जान्थियो भन्ने म माया खै के भो यो मनले अरुनै खोज्यो जस्तो लाग्न थाल्यो ।   दोष त यो चन्चले मनको हो   पहिलो प्रेम बलियो पर्न छोडी नयाँमा रम्न लाग्न थाल्यो ।   Enable Ginger Cannot connect to Ginger Check your internet connection or reload the browser Disable in this text field Edit Edit in Ginger Edit in Ginger ×