Posts

Showing posts with the label The sorrow and desires of Nepalese

नेपालीको दुःख र इच्छा।

Image
लेखक: राजेश  श्रेष्ठ  नेपाल र नेपालीलाई आफ्नो मनमा राखेर देश अगाडी बदाउने सच्चा देशभक्तीहरुको खाचो छ अहिले हाम्रो मुलुकमा । पुर्खाले रगत पसिना एक गरेर दुखले आर्जेको देश आज गुसिया नेताहरुले गर्दा बिस्तारै बिस्तारै भारतीय सिमामा घासिदै छ । लाजको कुरा त के हो भने , हामीलाई यो कुरा थाहा पाउन पनि भारतीय संचार कुर्नु पर् ‍ यो । हामी कति पछाडी रहेछौ कम्से कम संचार माध्यम त अगाडी भइदेको भए , त्यो पनि छैन । काठमाडौंमा नै सबै कुराहरु केन्द्रित भएको हुनाले यो सबै भइरहेको जस्तो पनि लाग्छ । सैनिक सिमामा परिचालन गर्न पनि नेपाललाइ कस्तो गाह्रो भएको होला , सायद खर्च बदि हुन्छ भनेर नगरेको होला । तर त्यो पनि कसरी मान्ने , जुन देशमा करोडौको गाडी किन्न पैसा हुन्छ , करोडौको गुस लिन पैसा हुन्छ तर देश र देशवासीलाई खर्च गर्नु पर्दा भने पैसा नै हुन्न , अचम्मा नै छ भा ! । पुर्खाले गरे हामीले कहिले गर्ने त ? थाहा छ के भइराछ तर केहि गर्न पनि सकेका छैनम। मात्र ...