Posts

Showing posts from March, 2020

जीवन

Image
सधैं समय एक नास नहुदो रहेछ | कहिले दु:ख त कहिले सुख नै यस्को रिती रहेछ | सुखमा अन्धकार पनि उज्यालो हुने रहेछ | दु:खमा उज्यालो नै अन्धकार बन्ने रहेछ | सुखको दिनमा एकछिन रमिने त रहेछ | दु:खमा रोएको मनले धेरै कुराहरु सिक्ने पो रहेछ | सुखमा साथ दिने एक पलको त हुदो रहेछ | दु:खमा सँगै हुने जीवन भरको हुने रहेछ | जीवन यतिकै विताउन सजिलो त कहाँ हुदो रहेछ | एकचोटी नलडी उठन त कहाँ सकिने रहेछ | अब खेर हस्यो र रुवाई नै जीवन रहेछ | दु:खमा सम्हालिनु र अघि बद्नु नै जीवनको मुल उधेश्य रहेछ |   hindi translation समय हमेशा एक समान नहीं होता है कभी यह दुःख है, कभी यह सुख है खुशी में भी अंधेरा हल्का होगा दुःख का प्रकाश अंधकार बन जाएगा खुशी के दिन, थोड़ी देर के लिए आनन्दित होने का समय है एक दिल जो दुःख में रोता है वह बहुत सी बातें सीखेगा यह खुशी का पल है दुख जीवन भर रहेगा जीवन बिताना इतना आसान है आप एक बार कहां से उठ सकते हैं? अब हंसने और रोने का समय है जीवन का मुख्य उद्देश्य दुःख से निपटना और आगे बढ़ना है Enable Ginger Cannot connect to Ginger Check your internet connection or rel

What To Do Next ?

Image
Living in this modern world is too complex to sustain for those individuals who prefer to achieve big in their living adventure. They need to go through many hitches and hurdles that they had never imagined while setting up their journey towards their destination. Few of them would have the endurance and potentiality to deal with those situations and reach another station which leads to their final destination, eventually. Reaching your target does not mean you have accomplished everything. Without your knowing, when you are nearer to your aim, the next destination creates itself this is what life is all about. Likewise, we cannot eat all at once for our lifetime. We only take the amount that fulfills our hunger at that moment. When this hunger rises again, we will start to make an effort to satisfy ourselves. Same as that, destination changes when we reach it. Our mind tricks us to wonder what to do next after that. This happens because we cannot reach all the destinations at onc

कोरोनाको आतंक।

Image
लेखक: राजेश  श्रेष्ठ  विस्व   जगतमा नै फैलिएको कोरोनाले नेपाललाई भने अहिले सम्म चाहि छोएको छैन   भन्छन् र नेपालमा नि कोरोना फैलियो भनेर सुन्न नि नपरोस् । हामी सबैलाई थाहा नै छ , यदी नेपालमा यो रोगले नेपालीहरुलाई असर गर् ‍ यो भने हाम्रो स्थिति कस्तो   हुन्छ भनेर । सबै देश आफै कोरोना सँग लडिरहेको बेलामा हामीलाई सहयोग गर्न कोही पनि नहुन सक्छन् । यस बखतमा हामीले नै सतर्कता अपनाउनु पर्दछ , अर्काको आश नै किन गर्ने र , होइन र ! रोगले चाहि आज सम्म आउँदा ग्रसित भएको छैनम् तर डरले भने हामी जत्तिको ग्रसित अरु कोहि छैनन् होला । रोगले नखाको तर डरले खाको हामी जस्तै एउटा परिवारको कथा सुनाउन चाहे आज हजुरहरु सामु ।   एउटा परिवार , जसमा चार जना , दुई छोरा र पति पत्नी थिए । श्रीमान भने कामको शिलशिलामा विदेश पुगेका थिए । यसै क्रममा विस्व भरि नै फैलिरहेको कोरोना भाइरसले श्रीमान काम गरिरहेका ठाउँलाई नि छुई सकेको थियो । यता नेपालमा बसिरहेकी उनको श्रीमतिलाई भने