कुरेर बस्छु
कुरेर बस्छु तेही बाटो हेरेर , तिमी आउछौ भनेर तिम्रो मायामा म त पागल भएछु , जताततै तिमीलाई नै देख्छु माया यो के हो के हो बुज्नै सकिन , तिमी विना यो दिन्नै गएन कुरेर बस्छु तेही बाटो हेरेर , तिमी आउछौ भनेर तिमी विना जिवन बच्न गाह्रो छ , जतिखेरै तिम्रै याद आउछ मेरो यो आसु मेट्ने हासो तिम्रो , जोडी हाम्रो साह्रै नै राम्रो कुरेर बस्छु तेही बाटो हेरेर , तिमी आउछौ भनेर दुखमा पनि तिमी सुखमा पनि , माया तिम्रो मन दुखाउदिन कहिले नि मेरो यो रहर तिमी सँगै बाच्ने , माया आउन हासी खुशी जिवन बिताउने कुरेर बस्छु तेही बाटो हेरेर , तिमी आउछौ भनेर कुरेर बस्छु तेही बाटो हेरेर , तिमी आउछौ भनेर I am waiting for you to come I am madly in love with you, I see you everywhere Love, I can't understand what it is, These days are not gone without you I am waiting for you to come It's hard to live without you, whenever you remember The smile that wipes away my tears is yours, our pair is very goo...