Strange Love



नजिक हुँदा टाढा भईदे हुन्थियो जस्तो हुने
टाढा हुँदा नजिक नै भईदे हुने जस्तो लाग्न थाल्यो
खै कस्तो खालको प्रेम गरे मैले
माया तिमी अगाडि हुँदा  मा नै हुन्न जस्तो लाग्न थाल्यो   
तिमी विना दिन पनि खल्लो खल्लो जान्थियो भन्ने
माया खै के भो यो मनले अरुनै खोज्यो जस्तो लाग्न थाल्यो  
दोष यो चन्चले मनको हो  पहिलो प्रेम बलियो पर्न छोडी नयाँमा रम्न लाग्न थाल्यो  


Comments

Popular posts from this blog

Express Feeling

Skills to Learn by Students before Going to Abroad for Study

What To Do Next ?