अस्पृश्यता

सुन्दा मन खिन्न भयो । जातिय विभेदले गर्दा विचराको ज्यान नै गयो । कति पिछिडिएको सोचहरुको भिडमा छौ हामी । मायाको उदाहरण बनि सँगै जिवन विताउन खोज्नेको भयौ मलामी । कसले बनायो स्वार्थ लुकेको यो सानो जात त्यो ठुलो जात भनेर । मायामा अन्धो र बहिरो हुनेलाई यस्तो कुराले कहाँ छेक्दो रहेछ र । सँगै जिउने र मर्ने कसम खाएका ति जोडी । जातिय अन्धाभक्तले गर्दा रोकियो आज एउटा जिवनको घडी । सच्चा माया गर्नेहरुको लागि हुन्न यो संसार । जब सम्म परिवर्तन हुँदैन हाम्रो पौराणिक विचार । लेखक: राजेश श्रेष्ठ Enable Ginger Cannot connect to Ginger Check your internet connection or reload the browser Disable in this text field Edit Edit in Ginger Edit in Ginger × Enable Ginger Cannot connect to Ginger Check your internet connection or reload the browser Disable in this text field Edit Edit in Ginger Edit in Ginger × Enable Ginger Cannot connect to Ginger Check your internet connection ...